पाल्पा, ९ माघ । पाल्पाको गोठादी–७ जइसुन भन्ने स्थानमा जिप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।
गोठादी–७ की ३३ वर्षीया तिलकुमारी बाह्रघरेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट रहबासतर्फ जाँदै गर्दा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप दुघटना भई सडकदेखि ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । सो सडक साँघुरो कच्ची सडक रहेकाले पटकपटक दुर्घटना हुने गरेको छ । रासस
Saturday, January 23, 2016
जिप दुर्घटनामा महिलाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment