पाल्पा, २५ माघ । नेपाली काँग्रेस पाल्पाको अधिवेशनले वीरबहादुर रानालाई पुनः जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।
आज सम्पन्न अधिवेशनबाट सचिवमा अयमान कर्माचार्य र कोषाध्यक्षमा मुक्तिराम जिसी पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment