भद्रपुर, १२ फागुन । भूमिगत किरात मूलबासी राष्ट्रिय फोर्स हाराहाङ्ग समूहका उपकमाण्डर ४२ वर्षीय सञ्जराज लिम्बू पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ताप्लेजुङ सानुथाका गाविस–९ निवासी तामाङ झापाको दमक–१२ स्थित सुकुम्बासी टोलबाट आज बिहान पक्राउ गरिएको हो ।
खरखजाना मुद्दामा फरार रहिआएका उनी विभिन्न व्यापारीलाई धम्की दिने र उनीहरुसँग चन्दा पनि माग्ने काममा संलग्न रहेको प्रहरीले बताएको छ । रासस
No comments:
Post a Comment