Tuesday, February 23, 2016

प्रभावकारी शिक्षा नीति अवलम्बनमा जोड

नवलपरासी, ११ फागुन । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अन्य देशसँग प्रतिष्पर्धा गर्न नेपालमा प्रभावकारी शिक्षा नीति अवलम्बन गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
बर्दघाटस्थित दिव्यज्योति बहुमुखी क्याम्पसको रजत महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको शिक्षालाई अन्य मुलुकसँग प्रतिष्पर्धा गर्न समयानुकूल सुधार गर्नुपर्छ भन्नुभयो ।

नेपालको शैक्षिक गुणस्तर वृद्धि अभियानमा पब्लिक क्याम्पसको भूमिका महत्वपूर्ण रहेको उहाँले चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts