Monday, March 7, 2016

राप्रपा नेपाल धर्म तथा संस्कृति विभागमा पुरुष

काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीको धर्म तथा संस्कृति विभाग प्रमुखमा पुष्पराज पुरुषलाई मनोनयन गर्नुभएको छ ।
वैदिक दर्शनका ज्ञाता तथा आध्यात्मिक चिन्तक पुरुषलाई उक्त विभागको जिम्मेवारी दिइएको पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । यसअघि विभाग प्रमुखमा डा माधवप्रसाद भट्टराई हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts