Wednesday, March 16, 2016

भुते खोलामा डुबेर युवकको मृत्यु

म्याग्दी, ३ चैत । पौडी खेल्ने क्रममा भुते खोलामा डुब्दा बेनी नगरपालिका–८ अर्थुङेका १९ वर्षीय प्रवीण पौडेलको आज मृत्यु भएको छ ।

म्याग्दीको राम्चे र पर्वतको बाँसखर्क गाविसको सिमानामा पर्ने सो खोलामा साथीहरुसँग पौडी खेल्न गएका पौडेलको तलाउमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts