अछाम, ६ वैशाख । चट्याङ लागेर वीरपथ गविस–१ ओडारखेतका ७० वर्षीय नन्दसिंह ढोलीको आज मृत्यु भएको छ ।
अपराह्न गाईभैंसी चराउन हिंँडेका उनको घर नजिकैको जङ्गल गएका बेला हावा हुरीसँगै आएको चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको आफन्तले जनाएका छन् । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment