Wednesday, April 27, 2016

रक्षामन्त्री रावलद्वारा श्रीदल गुल्मको निरीक्षण

काठमाडौँ, १५ वैशाख । उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले नेपाली सेनाको पूर्वी पृतना मुख्यालयअन्तर्गत सङ्खुवासभा जिल्लाको खाँदबारीस्थित श्रीदल गुल्मको आज निरीक्षण भ्रमण गर्नुभएको छ ।

सो अवसरमा रक्षामन्त्री रावललाई गुल्मपति सेनानी सुधीर केसीले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts