भोजपुर, १७ वैशाख । सदरमुकामको तीनधारे सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा स्थानीयवासीका पाँच घर जलेर ध्वस्त भएका छन् ।
आज अपराह्न लागेको उक्त आगलागीबाट भोजपुर नगरपालिका–१० का जगतराम श्रेष्ठ, केशव श्रेष्ठ र मनकुमार श्रेष्ठक घर जल्नाका साथै जगतरामका घरमा रहेको कुखुरा फार्मसमेत जल्दा ४५० कुखुरा मरेका छन् ।
आगलागीबाट करिब रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी साँझ नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ । रासस
Friday, April 29, 2016
आगलागी पाँच घर नष्ट
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment