काठमाडौँ, ३० चैत । आज राति ८ बजेर २६ मिनेट जाँदा दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.४ रिक्टर स्केलको परकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
‘गोरखा भूकम्प’पछि आजसम्म ४४५ वटा परकम्प भएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment