काठमाडौँ, १५ वैशाख । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ ।
विभागको वेवसाइट धधध।मयउ।नयख।लउ बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ । विभागले विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई अभिलेखीकरण गरिसकेको छ । रासस
No comments:
Post a Comment