बजारमा देखिएको कालोबजारी विरुद्ध विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । आज संयुक्त बिद्यार्थी संगठनले खवरदारी जुलुस गर्ने भएका हुन् । कालोबजारी, महङ्गी, भ्रष्टाचार र माफियाबिरुद्ध बिद्यार्थीहरुको संगठनले विरोध जुलुस गर्न लागेका हुन् । नाकाकबन्दी पछि पनि कालोबजारी नियन्त्रण नभएको भन्दै सरकारमा रहेका दलहरुका विद्यार्थी संगठनसहित १३ विद्यार्थी संगठनले आन्दोनल गर्न लागेका हुन् । कालोबजारीका बिरुद्धमा लामो समयदेखि बिभिन्न कार्यक्रम मार्फत बिरोध जनाउँदै आएका बिद्यार्थी संगठनले नाकाबन्दि पछि पेट्रोलियम पदार्थ, ईन्धन, खाद्यान्न लगायतमा मुल्य बृद्धि भएको भन्दै बिरोध गर्ने नेपाल बिद्यार्थी संघका प्रबक्ता युपी लामीछानेले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण नभएसम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment