उत्तर कोरियाले गरिरहेको परमाणु क्षेप्यास्त्र परीक्षण रोक्ने प्रयासका अमेरिका र चीनले एकसाथ अघि बढ्ने सहमति गरेका छन् । अमेरिकाको वासिंटनमा भएको परमाणु शिखर सम्मेलनमा सहभागी भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको भेटवार्ताका यस्तो सहमति भएको हो । भेटवार्तामा उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले पार्ने असरका विषयमा छलफल भएको थियो । चिनियाँ समकक्षीसँगको भेटपछि अमेरिकी राष्ट्रपति ओबामाले परमाणु मुक्त कोरियाली प्रायद्वीपका लागि दुबै देश उत्साहित रहेको वीवीसीले जनाएको छ । दुबै देशका राष्ट्रपतिबीच उत्तर कोरियाले गरेको परमाणु क्षेप्यास्त्र परीक्षणबाट तनाव बढ्न सक्ने भएकाले आफूहरुले अन्तर्रा्ष्ट्रिय दायित्व पूरा गर्न कारबाहीसमेत गर्न सक्ने सहमति भएको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment