Wednesday, April 20, 2016

मटरसइकलक ठककरबट पदलयतरक मतय

हेटौँडा, ८ वैशाख । हेटौँडा उपमहानगरपालिका वडा नं ५ चिप्लेबाट स्थानीय हुप्रचौरतर्फ जाँदै गरेको एक पैदलयात्रुको आज साँझ मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

ना१८प ६४७७ नंको मोटरसाइकलले ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका वडा नं ५ बस्ने ६० वर्षीय पे्रमलाल मानन्धरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक वडा नं ४ बस्ने २० वर्षीय दर्शन घिमिरेलाई प्रहरीले हिरासतमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts