काठमाडौँ, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको हर्निया र प्रोष्टेट ग्रन्थीको आज सफल शल्यक्रिया गरिएको छ ।
बल्खुस्थित बयोधा अस्पतालमा डा अशरफी साहसहितको चिकित्सकको टोलीले अध्यक्ष चन्दको शल्यक्रिया गरेको राप्रपाका सहप्रवक्ता किरण गिरीले बताउनुभयो । रासस
No comments:
Post a Comment