Thursday, April 21, 2016

तरभवन आरम फइनल परवश

पोखरा, ९ वैशाख । धरान ११ लाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी मनकामना केवुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आर्मीको जितमा नवयुग श्रेष्ठले खेलको ५० आँै मिनेटमा गरेको गोल निर्णायक बन्यो । शनिबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मीबीच फाइनल खेल हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts