Sunday, April 10, 2016

मोरङमा कराते सङ्घ गठन

विराटनगर,२८ चैत । मोरङ जिल्ला क्युकोसी सेइसिन काइताकान कराते सङ्घ गठन भएको छ ।

राजन प्रसार्इँको अध्यक्षतामा गठित एघार सदस्यीय समितिका उपाध्यक्षमा गोमा चौधरी, सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा निकेश पौडेल चयन हुनुभएको छ । यसैगरी सदस्यमा कौशल आचार्य, घनश्याम थारु, गजेन्द्र गुरुङ, डिल्ली घिमिरे, मोहन दाहाल, रामसोवित राजवंशी र ईश्वरी नेपाल रहनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts