Wednesday, May 18, 2016

बैतडीको विकासका लागि कटिवद्ध छु–मन्त्री चन्द

बैतडी, ५ जेठ । वाणिज्य मन्त्री जयन्त चन्दले आफू बैतडीको विकासका लागि सदैव तयार रहेको बताउनुभएको छ ।

आज गृह जिल्ला बैतडी पुग्नुभएका मन्त्री चन्दले पाटनमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको धार्मिक, सांस्कृतिक, ऐतिहासिक विकासका लागि आफू कटिवद्ध रहेको बताउनुभयो ।

मन्त्री चन्दको स्वागतमा पाटनमा बाजागाजासहित ¥याली निकालिएको थियो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts