काठमाडौँ, २४ वैशाख । एनेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समिति निजामतीले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा त्यस आसपासमा सरसफाइ गरेको छ ।
त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिक, कपडा, बोरा, कागजका टुक्रा लगायतका दुई क्विन्टल फोहर व्यवस्थापन गरियो । सङ्गठनका अध्यक्ष मोहनमान स्वाँरले निजामती क्षेत्रलाई पारदर्शी र व्यवस्थित गराउन तथा कर्मचारीको वृत्ति विकासमा आफ्नो सङ्गठन सक्रिय रहेको बताउनुभयो । रासस
Friday, May 6, 2016
मन्त्रालयबाट दुई क्विन्टल फोहर व्यवस्थापन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment