Saturday, May 7, 2016

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

चितवन, २५ वैशाख । पूर्वी चितवनको रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३ त ७०४ नम्बरको ट्रयाक्टरबाट खसेर आज अपराह्न एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नयाँ शक्तिको आमसभामा सहभागी हुन आउने क्रममा उनको ट्रयाक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस
–––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts