Friday, May 13, 2016

‘आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुन्छ’– गठबन्धन

काठमाडौँ, ३१ वैशाख । सङ्घीय गठबन्धनले शनिबार र आइतबार हुने आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने जनाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान जारी भएलगत्तै उत्पन्न गतिरोध अन्त्यका लागि आदिवासी जनजाति, मधेसी, थारु, खस, दलित, मुस्लिम, पिछडा वर्ग लगायत सबै उत्पीडित समुदायको सङ्घर्षपछि पनि सरकारले कुनै सुनुवाइ नगर्दा थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्नुपरेको जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts