जाकार्ता , ५ असार । पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी पहिरोमा परी कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ ।
यस पहिरोमा परी अन्य २६ जना वेपत्ता भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले आइतबार जानकारी दिएको छ ।
यस प्रकोपमा परी जाभा प्रान्तको पुर्वोरेजो, बानजार्नगारा, केबुमेन जिल्लाहरुका बढी व्यक्ति प्रभावित भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।
साथै यस प्रकोपमा परी दर्जनौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । रासस ÷सिन्ह्वा
Sunday, June 19, 2016
पश्चिमी इन्डोनेसिया बाढी र पहिरोबाट २४ को मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment