Friday, June 10, 2016

जनताको मन जित्न आग्रह

पाल्पा, २८ जेठ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले कर्मचारीको भूमिका सकारात्मक भए सरकारको काम राम्रो हुने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, पाल्पाको जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले एक कर्मचारीले गल्ती गर्दा समग्र कर्मचारीले गाली खानुपर्ने स्थिति हट्नुपर्ने बताउनुभयो । जनताका काम छिटो छरितो गरी तिनको मन जित्न उहाँले सल्लाह दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts