Thursday, June 9, 2016

साउदी पुगेका झापालीको मृत्यु

सुरुङ्गा (झापा), २७ जेठ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।

गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts