पथरी (मोरङ), २७ जेठ । मोरङका विभिन्न ठाउँमा बन्द गराउँदै हिड्ने विप्लव नेतृत्वको नेकपा माओवादीका १५ कार्यकर्तालाई मोरङ प्रहरीले आज पक्राउ गरेको छ ।
उनीहरूलाई बन्द गराउँदै हिडेको अवस्थामा जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनीहरूलाई छोड्ने वा मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको पनि प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment