Wednesday, June 15, 2016

शान्ति समितिमा २९९ उजुरी

पोखरा, १ असार । स्थानीय शान्ति समितिको कार्यालय कास्कीमा सत्यनिरुपण तथा मेलमिलाप आयोगअन्तर्गत आजसम्म २५७ वटा उजुरी परेका छन् ।

त्यस्तै, बेपत्ता परिवारका व्यक्ति छानबिन आयोगमा ४२ वटा उजुरी परेका छन् ।

बेपत्ता परिवारका व्यक्ति छानबिन आयोगका लागि एक महिना म्याद थप गरी असार मसान्त र सत्यनिरुपण तथा मेलमिलाप आयोगका लागि असार २ गतेसम्म उजुरी दिन सकिने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts