Wednesday, June 8, 2016

वृद्ध मृत फेला

सुरुङ्गा (झापा), २७ जेठ । झापाको कनकाई नगरपालिका–५ मा आज एक वृद्ध मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाले दिएको जानकारीअनुसार सोही ठाउँका ७४ वर्षीय बलबहादुर मुखिया मृत फेला परेका हुन् ।

उनी कनकाई नगरपालिका–५ स्थित वेनुवाजा भन्ने स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts