Thursday, June 2, 2016

काँग्रेस संसदीय दलमा चार मनोनीत

काठमाडौँ, २० जेठ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गर्नुभएको छ ।

पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहनुभएको नेता देउवाका निजी सचिवले आज आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts