Saturday, June 11, 2016

एनसेलको टावरमा आक्रमण

लमजुङ, २८ जेठ । जिल्लाको हिलेटक्सार गाविस माझगाउँस्थित एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी टावरलाई क्षति पु¥याएको छ ।

आज दिउँसो ३ बजेतिर पाँच÷सातजनाको अपरिचित युवाको समूहले टावरमा आगजनी गर्नुुका साथै टावरनजिकै रहेको सानो घर र त्यहाँ रहेको जेनेरेटर पूर्णरुपमा क्षति बनाएको भएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र पोखरेलले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts