गुलरिया (बर्दिया), २६ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले
इलाका प्रशासन कार्यालय बाँसगढी, बर्दियाको आज उद्घाटन
गर्दै जनताको सुरक्षाका निम्ति सहज वातावरण बनाउनका लागि राज्यले गाउँ गाउँमा स्थानीय सरकार बनाउनेदेखि सबै सरकारी सुविधा उपलब्ध गराउने बताउनुभयो ।
उहाँले सबै नागरिकलाई खाद्य अधिकारको सुविधा, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेन्टी नयाँ संविधानमा राज्यले ग्यारेन्टी गरेको उल्लेख गर्नु भयो ।
उहाँले स्थानीय तहमा मालपोत, नापी, भूमिसुधार कार्यालयलगायतबाट सम्पूर्ण सुविधा सङ्घीय राज्यले दिने छ भन्नु भयो । रासस
Wednesday, June 8, 2016
सुरक्षाका लागि सहज वातावरण बनाइने–गृहमन्त्री
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
No comments:
Post a Comment