हेटौँडा, २७ जेठ । विभिन्न छापा माध्यममा कार्यरत सम्पादकका लागि अन्तक्र्रियात्मक अभिमुखीकरण कार्यक्रम आजदेखि हेटौँडामा सुरु भएको छ ।
सूचना विभागको आयोजनामा सुरु भएको अभिमुखीकरणमा राजधानी र मोफसलका २६ सम्पादक सहभागी भएको विभागका छविकार शालिकराम कोइरालाले बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो अभिमुखीकरणको संयोजन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्य र सहजीकरण पत्रकार शरच्चन्द्र वस्तीले गर्नुभएको छ । रासस
No comments:
Post a Comment