Wednesday, June 22, 2016

दोलखामा परकम्प

काठमाडौँ ८ असार । आज साँझ ६ बजेर ४५ मिनेट जाँदा दोलखामा ४.३ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको केन्द्रविन्दु जिरी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वर्षको ‘गोरखा भूकम्प’ पछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४६३ परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts