काठमाडौ, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार सञ्चालनमा आलोपालो गर्ने सहमति भन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्नेमा जोड दिएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले काँग्रेस र माओवादीबीच सरकारका विषयमा भएको सहमति उपयुक्त नभएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्री हुनका लागि सरकार परिवर्तन गर्ने खेल देशका लागि घातक हुने बताए ।
अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै अध्यक्ष बिजुक्छेले कानुनी ढङ्गले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए ।
सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्ताव पेस गर्नु दुर्भाग्य भएको बिजुक्छेको भनाई छ ।
Wednesday, July 20, 2016
सरकार सञ्चालनमा सहमति भन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्नेमा विजुक्छेको जोड
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment