काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीलतनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment