राजविराज, २४ असार । सप्तरीको शम्भुनाथ–२ मा आज साँझ आगलागी हुँदा रु दुई लाखको क्षति भएको छ ।
स्थानीय करमलाल इशरको एकतले घरमा आगलागी हँुदा अन्नपात, खाद्यान्न, लताकपडा, भाँडावर्तन, नगद जिन्सी गरी रु दुई लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी प्रहरी र राजविराजबाट गएको बारुद यन्त्रले नियन्त्रणमा लिएको थियो । रासस
No comments:
Post a Comment