नवलपरासी, १० साउन । नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्र्रममा आज यहाँ अलपत्र परेका सवारी साधनलाई प्रहरीले सुरक्षा दिई गन्तव्यतर्फ पठाएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा करिब १५० सवारी साधन र तिनका यात्रु अलपत्र परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । बन्दका कारण दिनभर लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका थिएनन् । रासस
No comments:
Post a Comment