Monday, July 18, 2016

ट्रेड युनियन कार्यालय सञ्चालनका लागि भवनको खोजी

काठमाडौँ, ३ साउन । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनले कार्यालय सञ्चालनका लागि भवनको खोजी गरेको छ ।

निर्वाचन सम्पन्न भएको डेढ महिनापछि आइतबार युनियनले पूर्णता पाएसँगै कार्यालय सञ्चालनका लागि भवनको खोजी गरिएको नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद ढकालले बताउनुभयो ।

सरकारले पहिलो पटक आधिकासक ट्रेड युनियनको निर्वाचन सम्पन्न गराए पनि कार्यालय सञ्चालनका लागि भवन भने अझै उपलब्ध गराएको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts