जनकपुरधाम, २१ साउन । पूर्वी धनुषाको बघचौडा गाविस–३ का श्रीचन मण्डलका घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा निसास्एिर आज बिहान दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाविस–३ का विनोद राउत र ४ का सुनिल सहनी रहेको प्रहरीले जनाएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment