हुम्ला, १७ साउन । आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लामा कुल बजेट रु दुई अर्ब तीन करोड १७ लाख ४६ हजार विनियोजन भएकामा रु एक अर्ब ८६ करोड ११ लाख ६४ हजार मात्र खर्च भएको जनाएको छ ।
जिल्लाको भौगोलिक विकटता, समयमै रकम निकासा नहुनु लगायत कारणले पूरै खर्च गर्न नसकिएको जिविसले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment