न्युर्योक, ९ असोज । अमेरिकाको राष्ट्रपति पदको लागि चुनावी दौरानमा रहनुभएका हिलारी क्लिटन र डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार छु्ट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको छ ।
सोमबार राति हुन गइरेहको पहिलो राष्ट्रपतिय वादविवादभन्दा आगाडि आइतबार नै सो भेटवार्ता हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री नेतान्याहुले आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपतिको उम्मेदवारका चयन हुनुभएका प्रमुख पार्टीका उम्मेदवारलाई भेटवार्ता गर्न लाग्नुभएको बताइएको छ ।
भविष्यमा इजरायल र ह्वाईट हास उप्रशासनसँगको सम्बन्धको विषयमा उहाँले क्लिटन र ट्रम्पसँग भेटवार्ता गरी छलफल गर्न लाग्नुभएको अनुमान गरिएको छ । रासस÷एपी
No comments:
Post a Comment