काठमाडौ, २३ भदौ । कास्कीको लेखनाथ नगरपालिकास्थित पैतेमा पहिरोले एक घर पुरिँदा एकै घरका चार बालबालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराती मध्यरातमा आएको पहिरोले घर पुरिँदा चन्द्रकली सुनारका १४ वर्षका छोरा निसान, ९ वर्षकी छोरी रजिना, ७ वर्षकी छोरी अन्जिला र नाति सलमान तामाङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
घाइते २५ वर्षकी कविता र १० वर्षकी सबिनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको कास्कीका सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।
Wednesday, September 7, 2016
पहिरोमा परिएर कास्कीको एकै घरका ४ बालबालिकाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दि...
No comments:
Post a Comment