Sunday, December 25, 2016

भीरबाट लडेर मृत्यु

इलाम, १० पुष । इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर आज एक व्यक्तिको मृत्यु भएको छ ।

दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा दिउँसो ३ः०० बजे करिब १५ मिटर अग्लो भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts