Sunday, December 4, 2016

रङ्गशालालाई थप जमिन दिइने

इटहरी, १९ मङ्सिर । कृषि विकासमन्त्री गौरीशङ्कर थारुले इटहरीस्थित क्षेत्रीय रङ्गशालाका लागि अरु तीन बिघा जमिन उपलब्ध गराउने विषयमा आफू सकारात्मक भएको बताउनुभएको छ ।

मन्त्री थारुले प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा क्षेत्रीय रङ्गशाला बनाउने भनी गर्नुभएको घोषणालाई सार्थकतामा परिणत गर्नका लागि थप जमिन दिन सकिने अवस्था रहेको स्पष्ट गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts