Thursday, January 19, 2017

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।

प्रमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवे र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts