कावासोती, ७ माघ । राष्ट्रिय समाचार समिति (रासस) को जिल्ला कार्यालयको आज उद्घाटन भएको छ ।
नवलपरासीको सदरमुकाम परासीमा एमालेका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले जिल्ला कार्यालयको उद्घाटन गर्नुभयो ।
राससले यसअघि भक्तपुरमा जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको थियो । कार्यालय उद्घाटन कार्यक्रममा सांसद चौधरीले राससले तराई क्षेत्रमा कार्यालय खोलेर सराहनीय कार्य गरेको बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले तथ्य नजिक पुगेर समाचार लेख्नुपर्ने विचार व्यक्त गर्नु भयो । पत्रकारले आचारसंहिताअनुसार नै पत्रकारिता गर्नुपर्ने अध्यक्ष वाग्लेको भनाइ थियो । रासस
Friday, January 20, 2017
राससको जिल्ला कार्यालय विस्तार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment