Tuesday, March 21, 2017

राप्रपा मोरङद्वारा विरोधसभा

विराटनगर, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले निर्वाचन आयोगले पार्टीको विधानबाट संबैधानिक राजतन्त्र र हिन्दूधर्म हटाउने निर्णय गरेको विरोधमा आज विराटनगरमा विरोध ¥याली र सभाको आयोजना ग¥यो ।

सभामा सो पार्टीका केन्द्रीय सदस्यहरु प्रह्लाद साह, गोपाल दाहाल र दिनेश साहले शान्तिपूर्वक धर्ना, जुलुस गर्न पाउने अधिकारलाई वञ्चित गर्नुका साथै पार्टीका केन्द्रीय नेतालाई कुटपिट गर्ने कार्य निन्दनीय रहेको विचार व्यक्त गर्नुभयो । यसअधि सो विरोध ¥यालीले नगर परीक्रमा गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts