Thursday, April 6, 2017

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

इनरुवा, २४ चैत । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाटो छेउमा खेल्ने क्रममा २ त ११२९ नं को ट्रयाक्टरले ठक्कर दिदाँ गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा गोलडेन अस्पताल विराटनगर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts