Monday, May 1, 2017

ईतिहास रच्ने व्यक्तित्व: लायन राजेन थापा

कतिपय मान्छेहरुलाई थाहा नहुन सक्छ, विश्वको सबै भन्दा ठुलो सेवामुलक संस्था लायन्स इन्टरन्यास्नलले यो जुलाईमा आफ्नो ऐतिहासिक सत वार्षिक उत्सव मनाउँदै छ। अनी नेपाली जगतले एउटा अमुल्य उपहार पाउँदै छ, सेन्टेनियल डिस्ट्रिक्ट गभर्नर। हो मेरा सहकर्मी मित्र राजेन थापा त्यो ईतिहास रच्ने नाउँ हो, जोसङ्ग मिली लायन्सक्लब अफ बर्क्ली  अन्नपूर्ण जन्माउन मैले समेत अहम भूमिका खेल्ने मौका पाएको थिएँ। २००६ को अप्रिलमा चार्टर प्रेसिडेन्ट लायन राजेन थापाको नेत्रित्वमा एक ससक्त क्लब जन्मेको थियो जसले हामी सेवा गर्छौँ भन्नेलायन्स मूल मन्त्रलाई चरितार्थ गरिसकेको छ।

चाहेजापानमासुनामीजाँदाहोस्यातहाइटिमाभुइँचालो, याकोशीमाबाढीजाँदाहोस्अथवानेपालकोमहाभुकम्पमाहोस्जहाँआवश्यकतात्यहाँत्यहाँलायन्सभन्नेआख्यानबनेकोछआजविश्वमा।आपतविपदमापरेकोबेलामात्रहोइनअन्यसमयमापनिलायन्सक्लबलेनेपालकोगोर्खामाआँखाअस्पतालबनाउनहोस्वाकाठमान्डौकोपवित्रसेवाकेन्द्रअनाथआश्रममाहोस्, अमेरिकामापनि  भोकाहरुकोभोकशान्तगर्नहोस्वाशहरसफाईकोअभियानमाहोस्लायन्सक्लबअफबर्क्लीअन्न्पूर्णलेइतीहासरचेको  छ, आफ्नोचार्टरप्रेसिडेन्टराजेनथापाकोनेत्रित्वमा।यिनैसफलताहरुकोबिचहामीअन्य४क्लबदिनसफलभएकाछौं, तीनतीनजनामहिलाअध्यक्षदिनसकेकाछौं।योसबैसफलताप्राप्तगर्नचार्टरप्रेसिडेन्टलायनराजेनथापाकोमहत्वपूर्णभूमिकारहेकोछ।यसैकारणलेलायनहेमापनेरुकोक्लबप्रेसिडेन्टहुँदाहामीलेउहाँलाईसेकेन्डभाईसडिस्ट्रिक्टगभर्नरनिर्वाचितगर्नसफलभएकाथियौँ।

सन २००४ को प्रेम दिवस (भ्यालाइन्टाइन डे) को शुभ दिनमा अमेरिका आए सङ्गै यु स्टार्ट अगेन नामक संघर्षमयजीवन बिताउन मैले पनि परेको थियो। धेरै काल सम्म परिवारविहिन भएको मैले एकै पटक लामो समयसम्म परिवारबाट सात समुद्र पारी रहन पर्दा निकै कहाली लाग्दो परिस्थितीबाट गुज्रन परेको  थियो। त्यो बेला मैले राजेनथापालाई एक अनन्य मित्रको रुपमा मात्र होइन एक स्नेही अबिभावकको रुपमा पनि पाएको थिएँ। आज सम्म पनिहाम्रो त्यो भावनात्मक सम्बन्ध कायम छ र भविष्य सम्म पनि रहने विश्वास गरेको छु।

आज यिनै मित्र अमेरिकामा रहेका नेपाली लायन्स क्लबको प्रतिनिधित्व गर्दै विश्वमा नै एक महत्वपूर्ण डिस्ट्रिक्ट ४C३ को डिस्ट्रिक्ट गभरनर हुँदै हुनुहुन्छ। म गौरवान्वित छु र हामी प्रत्यक नेपाली गौरवान्वित हुने बेला हो यो। यही मेको  May 18 to May 21 का दिन रिनो मा हामीले उहाँलाई चुन्दै छौं र जुनको अन्तमा शिकागो को विशाल समारोहमाउहाँलाई सेन्टेनियल गभरनरको रुपमा वरण गर्ने छ। त्यो ऐतिहासिक दिन किनेर किन्न पाइने दिन होइन। जीवनमाएक पटक मात्रा आउने सो अवसरको साक्षी हुन हामी सबैलाई मौका छ।

आउनुहोस, 2500 E 2nd St, Reno, NV 89595 स्थित  Grand Siera मा सम्पन्न हुने सम्पन्न  हुने  डिस्ट्रिक्ट 4C3 को कन्भेन्सन र उत्सवमा तपाईंहरुसबैलाई स्वागत छ। हाम्रो चाहना र अनुरोध छ, तपाईंहरु सो अभूतपूर्व रमाइलोमा कोही पनि नछुट्नोस। नव  गभर्नर लायन राजेनलाई हौसला दिऔँ, बधाई दिऔँ,  शुभ कामना बाडौँ।  Grand Siera Resort होटेल रेजिस्ट्रेशन र अन्य जानकारीको लागि

फोन: (775) 789-2000

लायन मणी नेपाली पनेरु

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts