Sunday, June 25, 2017

हाकुमा पहिरो

रसुवा, ११ असार । शनिबार रातिको वर्षासँगै आएको पहिराले ठूलो र सानु हाकु बीच भागमा पहिरो गएको छ ।
पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा मात्र क्षति पुगेको गाउँपालिकाले जनाएको छ । वर्षासँगैको भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts