Sunday, June 25, 2017

नुहाउने क्रममा बेपत्ता

चितवन, ११ असार । नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका–२६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् ।
भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts